जुम्लामा Gen-Z जुम्ला युवा समूहले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आज बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म जुम्ला बजारस्थित कृष्ण मन्दिर अगाडि सम्पन्न कार्यक्रममा कुल ३६ जनाले रक्तदान गरेका छन्। रक्तदानबाट संकलित रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई… विस्तृतमा
जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा एक युवक गाडीको कोलीयामा मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझ करिब ८ बजेर मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ख ११८० नम्बरको SML गाडीमा मुगु, छायानाथ रारा नगरपालिका–२ का चालक बसन्त तिरुवा गाडी चालक… विस्तृतमा
प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ । हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो । इजरायलको रक्षा… विस्तृतमा
हुम्लाको चंखेलीमा जिप दुर्घटना : तीनजनाको मृत्यु
हुम्लाको चंखेली गाउँपालिका ४ देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा चंखेली गाउँपालिका ६ की बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोरा घटनास्थलमै मृत्यु भएको मेल्छाम प्रहरी चौकीका प्रहरी सहायकले जानकारी दिए ।…
मन्त्रालयले लगातार ताकेता गर्दा पनि कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृत
जुम्लामा झुण्डिएको अवस्थामा मृत पुरुष मृत फेला
स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएका थिए । त्यस…
उद्यमशीलता र नेतृत्वका लागि राजधानीमा ‘युथ कन्क्लेभ २०२५’
काठमाडौँ । राजधानीमा शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ। युवामा उद्यमशीलता, नेतृत्व क्षमता, व्यवस्थापन र औद्योगिक सीप…
१५ औ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टीकल्चर सोसाइटी र रास्ट्रीय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घघाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई…
सम्पादकीय : कर्णाली प्रदेशको स्थापना र संघर्षको स्मरण
२०७२ साउन २५ (अगस्ट ९) मा सुर्खेतका यामबहादुर बिसी र टिकाराम गौतम आन्दोलनकै क्रममा ज्यान गुमाए। त्यस्तै गोपालसिंह रजवार पनि…